प्रधानमन्त्री देउवाको वडा मै हार्यो नेपाली कांग्रेस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 14, 2022 | 05:14:43 PM मा प्रकाशित

laxmi  sunrise bank

स्थानीय तहको निर्वाचनमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको वडा मै नेपाल कांग्रेसका उम्मेदवार पराजित भएका छन्। देउवाको गृह वडा भनेको डडेलधुराको गन्यापधुरा गाउँपालिकाको वडा नम्बर १ हो ।

उक्त वडामा कांग्रेसबाट विद्रोह गरी कांग्रेस बीपीको तर्फबाट वडाध्यक्षका उम्मेदवार बनेका नरेश भण्डारीले जित हासिल गरेका हुन् । भण्डारीले ६७३ मत पाए भने नेपाली कांग्रेसका चन्द्रबहादुर देउवाले ५४४ मत प्राप्त गरेका छन् ।

कांग्रेस वीपीको चुनाव चिन्ह करुवा हो । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved