
 2mb (1).gif)
रुपन्देही २ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ ।
रुपन्देही २ मा स्वतन्त्र पार्टीले ८६ मतसहित अग्रता लिएको छ । सत्ता गठबन्धनको समर्थन पाएको जनमुक्ति पार्टीका उम्मेदवार केशव थापाले ५७ मत ल्याएका छन् । एमालेका उपाध्यक्षसमेत रहेका पूर्व अर्थमन्त्री विष्णु पौडेल ५४ मतका साथ तेस्रो स्थानमा छन् ।
मतगणना जारी छ ।