Election 2079 Worldcup 2022

विष्णु पौडेलको क्षेत्रमा पनि घण्टी अगाडी, पौडेल तेस्रो स्थानमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 21, 2022 | 04:21:40 PM मा प्रकाशित

laxmi bank

रुपन्देही २ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ ।

रुपन्देही २ मा स्वतन्त्र पार्टीले ८६ मतसहित अग्रता लिएको छ । सत्ता गठबन्धनको समर्थन पाएको जनमुक्ति पार्टीका उम्मेदवार केशव थापाले ५७ मत ल्याएका छन् । एमालेका उपाध्यक्षसमेत रहेका पूर्व अर्थमन्त्री विष्णु पौडेल ५४ मतका साथ तेस्रो स्थानमा छन् ।

मतगणना जारी छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved