दशैँ विदामा पनि खुला रहनेछन् आयल निगमका यी डिपो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 20, 2023 | 05:45:16 PM मा प्रकाशित

laxmi  sunrise bank

दशैँ विदाको समयमा पनि नेपाल आयल निगमका विभिन्न कार्यालय तथा डिपोहरु खुला रहने भएका छन् । दशैँको अवसरमा उपभोक्ताहरुको हितलाई ध्यानमा राखी सार्वजनिक विदाको दिनहरुमा समेत पेट्रोलियम पदार्थको सहज रुपमा विक्री वितरणको व्यवस्था मिलाईएको निगमले जनाएको छ । 

निगमका अनुसार  निगमका निम्न वमोजिमका डिपो तथा कार्यालयहरु देहाय बमोजिमको मितिमा खुला गरी पेट्रोलियम पदार्थको बिक्री वितरण गरिने  छ ।

पेट्रोलियम पदार्थको आपूर्ति तथा उपलब्धतामा केही समस्या देखिएमा निगमको केन्द्रीय कार्यालयका व्यक्तिहरु शिशिर सुवेदी (९८६२००६२६८), श्री नवराज पोखरेल (९८४१४८०२०७), र सन्दिप रिमाल (९८५१००४८१६) लाई सम्पर्क गर्न समेत निगमले आग्रह गरेको छ ।

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved