अब प्रोग्रेशिभ फाइनान्समा पनि डिम्याट खाता खोल्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 18, 2022 | 06:13:04 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रोग्रेशिभ फाइनान्स लिमिटेडले सीडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससि)सँग निक्षेप सदस्यता सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौता पश्चात प्रोग्रेशिभ फाइनान्समा डिम्याट खाता खोल्ने सुविधा उपलब्ध हुनेछ ।

आज भएको सम्झौतामा प्रोग्रेशिभ फाइनान्स लि.का प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाँई तथा सीडिएस एण्ड क्लियरिङका प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्यले हस्ताक्षर गरेका छन्।  

 प्रोग्रेशिभ फाइनान्सले हाल १७ वटा शाखा तथा ४ वटा विस्तारित काउन्टरहरु मार्फत बैकिङ सेवाहरु प्रवाह गरिरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved