सुनको भाउ घट्यो, चाँदीको स्थिर

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 17, 2018 | 11:13:49 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको पाँचौं दिन आज विहिबार सुनको भाउ घटेको छ भने चाँदीको भाउ स्थिर रहेको छ ।  

बुधबार प्रति तोला ५८ हजार ७  सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ३ सयले घटेर प्रतितोला ५८ हजार ४ सय रुपैयाँमा करोबार भैरहेको छ ।   त्यस्तै तेजावी सुन प्रति तोला ५८ हजार १ सय रुपैंयामा कारोबार भैरहेको छ । 

चाँदी स्थिर रहदै  प्रति तोला ७ सय ६५ रुपैयाँमा कारोबार भैरहेको छ । 

नेपाल सुन चाँदी व्यवसाय महासंघले प्रति १० ग्राम छापावाला सुनको मूल्य ५० हजार ७० रुपैयाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४९ हजार ८ सय १५ रुपैयाँ कायम गरेको छ  ।  प्रति १० ग्राम चाँदीको मूल्य ६ सय ५६ रुपैयाँ तोकिएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved