तोलामा १५ सयले बढ्यो सुनको भाउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 09, 2021 | 12:54:38 PM मा प्रकाशित

laxmi  sunrise bank

मंगलबार सुनको भाउ बढेको छ । सोमबार तोलाको ९० हजार ४ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज १ हजार ५ सय रुपैयाँले बढेर ९१ हजार ९ सय रुपैयाँ पुगेको छ । तेजावी सुन पनि आज तोलामा १ हजार ५ सयले नै बढेर ९१ हजार ४ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ । 

चाँदीको भाउ आज तोलामा २५ रुपैयाँ बढेर तोलाको १ हजार ३४० रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७८ हजार ७९० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७८ हजार ३६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय ४९ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved