सयपत्री ज्वेलर्स १११ औं वर्षमा प्रवेश, आफ्नो तौल बराबर शुद्ध चाँदी जित्ने अवसर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 09, 2021 | 07:58:25 PM मा प्रकाशित

laxmi  sunrise bank

 मेरिगोल्ड (सयपत्री ज्वेलर्स) स्थापनाको १११ औं वर्षमा प्रवेश गरेको छ । नेपालका मौलिक तथा आधुनिक गरगहना निर्माण एवं बिक्रीमा विशिष्ठ स्थानमा रहेको मेरीगोल्डले १११ औं वर्ष प्रवेश गरेको अवसरमा विशेष छुटसहित विभिन्न अफर ल्याएको छ ।

मेरीगोल्डका प्रबन्ध निर्देशक ज्योत्सना श्रेष्ठका अनुसार १११ औं वार्षिकोत्सवका अवसरमा न्यूरोडस्थित मेरीगोल्डको नयाँ शोरुममा विशेष छुट र लक्की ड्र कार्यक्रम राखिएको छ । जसमा प्रथम पुरस्कारस्वरुप विजेताको तौल बराबर शुद्ध चाँदी तथा द्वितिय पुरस्कारमा झापाको मेची क्राउन होटलमा दुई रात तीन दिनको प्याकेज रहेको छ । मेरीगोल्डका हाल न्यूरोड र दरबारमार्गमा आउटलेट सञ्चालनमा रहेका छन् ।

 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved