सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 21, 2021 | 11:49:28 AM मा प्रकाशित

laxmi  sunrise bank

आज मंगलबार सुनको भाउ बढेको छ । सोमबार तोलाको ८८ हजार ९ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ३ सय रुपैयाँले बढेर ८९ हजार २ सय पुगेको छ । 

तेजाबी सुनको भाउ पनि आज तोलामा ३ सयले नै बढेर ८८ हजार ७५० रुपैयाँ पुगेको छ ।

आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर ११ सय ४० सय रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७६ हजार ४७५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७६ हजार ९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ९ सय ७७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved