सुनचाँदीको भाउ स्थिर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 19, 2022 | 10:34:44 AM मा प्रकाशित

laxmi  sunrise bank

आज सोमबार सुनको भाउ स्थिर छ । आइतबार तोलाको १ लाख ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज पनि प्रतितोला सोही मूल्यमा कारोबार भइरहेको छ । 

त्यस्तै आज तेजाबी सुनको भाउ पनि प्रतितोला १ लाख रुपैयाँमै स्थिर छ । 

आज चाँदीको तोलाको १ हजार ३ सय ८० रुपैयाँमै किनबेच भइरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८६ हजार १ सय ६५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८५ हजार ७ सय ३५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ८३ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved