सुनको मुल्य स्थिर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 26, 2022 | 10:48:20 AM मा प्रकाशित

laxmi  sunrise bank

आज सोमबार सुनको भाउ स्थिर रहेको छ। आइतबार  तोलाको १ लाख ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोही बजार भाउमा कारोबार भईरहेको हो । छापावाल सँगै तेजाबी सुनको भाउ पनि स्थिर रहेको छ। तेजाबी सुन आजपनि १ लाख रुपैयाँमा कारोबार भइरहेको छ।

आज चाँदीको भाउ पनि प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा स्थिर छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८६ हजार १ सय ६५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८५ हजार ७ सय ३५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ९२ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved