सुनचाँदीको मुल्य स्थिर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 20, 2023 | 10:55:19 AM मा प्रकाशित

laxmi  sunrise bank

आज सोमबार सुनचाँदीको भाउ स्थिर रहेको छ । आइतबार प्रति तोला १ लाख ३ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज पनि सोहि मूल्यमा कारोबार भईरहेको छ ।

तेजावी सुन पनि स्थिर रहँदै प्रति तोला १ लाख २ हजार ७ सयमा कारोबार भइरहेको छ । आज चाँदीको मुल्य पनि स्थिर रहँदै प्रति तोला १ हजार २ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज दश ग्राम छापावाल सुनको मुल्य ८८ हजार ४ सय ८० रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ८८ हजार ५० र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय ६ रुपैयाँ कायम गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved