सुनको भाउ घट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 24, 2023 | 10:36:46 AM मा प्रकाशित

laxmi  sunrise bank

आज शुक्रबार सुनको भाउ घटेको छ । बिहिबार तोलाको २ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलामा १ सय रुपैयाँले घटेर प्रतितोला १ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुनको भाउ पनि आज तोलामा १ सय रुपैयाँले नै घटेर प्रतितोला १ लाख १ हजार ९ सय रुपैयाँमा किनबेच भइरहेको छ । 

आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज दश ग्राम छापावाल सुनको मुल्य ८७ हजार ७ सय ९० रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ८७ हजार ३ सय ६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार ९३ रुपैयाँ कायम गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved