सुनचाँदीको भाउ घट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 27, 2023 | 11:15:28 AM मा प्रकाशित

laxmi  sunrise bank

आज सोमबार सुनचाँदीको भाउ घटेको छ । आइतबार १ लाख २ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुनको भाउ पनि आज तोलामा २ सय रुपैयाँले नै घटेर प्रतितोला १ लाख १ हजार ३ सय रुपैयाँमा किनबेच भइरहेको छ । त्यस्तै आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज दश ग्राम छापावाल सुनको मुल्य ८७ हजार २ सय ८० रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ८६ हजार ८ सय ५०  रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार ७६ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved