घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 16, 2023 | 10:55:07 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बुधबार सुनचाँदीको मूल्य घटेको छ । मंगलबार प्रतितोला १ लाख ११ हजार ३ सयमा कारोबार भएको छापावाल सुन आज तोलामा १  सयले बढेर प्रति तोला १ लाख ११ हजार २ सयमा कारोबार भईरहेको छ । 

आज तेजावी सुनपनि तोलामा १ सयले बढेर प्रतितोला १ लाख १० हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९५ हजार ३ सय ३५ रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९४ हजार ८ सय ६५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय ७९ रुपैयाँ कायम गरेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved