भारतले दिएको कोरोना खोप भोली नेपाल आईपुग्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 20, 2021 | 02:22:22 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतले नेपाललाई १० लाख डोज कोरोना भाइरस विरुद्धको खोप अनुदानमा उपलब्ध गराउने भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री हृदयेश त्रिपाठीले यसको पुष्टि गरेका हुन् । 

उनको पहिलो चरणको खोप भोली काठमाडौँमा आइपुग्ने भन्दै ३ प्रतिशत खोप सफाईकर्मी, स्वास्थ्यकर्मी, एम्बुलेन्सका चालक, सव व्यवस्थापनामा संलग्न, सुरक्षाकर्मी तथा फ्रन्टलाइनमा बसेर काम गर्नेहरुलाई लगाईने जानकारी दिएका छन् । 

उनले खोप ल्याउन सम्पूर्ण कानूनी, प्रशासनिक, आर्थिक तथा प्राविधिक तयारी पूरा भएको जनाएका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved