औषधि उत्पादक संघले पायो पूर्णता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 25, 2021 | 04:43:02 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल औषधि उत्पादक संघको नयाँ कार्य समितिले पूर्णता पाएको छ । संघले विभिन्न समिति गठन गर्दै कार्य समितिलाई पूर्णता दिएको हो । 

मार्केटिङ्ग सर्कल गठन गरिसकेको संघले प्राविधिक ज्ञान भएका सदस्यहरु सम्मिलित क्वालिटी सर्कल पनि गठन गरेको छ । अध्यक्ष प्रज्वलजंग पाण्डेका अनुसार कोर्डिनेटर सुमित चन्द्र श्रेष्ठ तथा सह कोर्डिनेटर प्रवन दाहाल रहेको क्वालिटी सर्कल गठन भएको हो । सर्कलको सदस्यहरुमा रोशन पौडेल, प्रस्ना श्रेष्ठ, प्रभिन शाही, निष्मा बज्राचार्य, सहज न्यौपाने र शोभा थपलिया छन् । 

संघको सल्लाहकार समिति पनि गठन भएको छ । सल्लाहकार समितिमा राधेश्याम महत्तो, सानुकाजि श्रेष्ठ र प्रदिप श्रेष्ठ छन् । 

संघका उपाध्यक्ष सन्तोष बरालका अनुसार पूर्व अध्यक्षहरुको भएको ‘एपोन परामर्श परिषद्’ पनि गठन भएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved