
जन उत्थान सामुदायिक लघुवित्त Janautthan Samudayic Laghubitta Bikas Bank ले मर्जर तथा प्राप्ति समिति गठन गरेको छ। कम्पनीले अन्य लघुवित्तसंग मर्जर तथा प्राप्तिमा जानको लागि संस्था पहिचान गर्ने, र आवश्यक छलफल तथा गृहकार्य गर्नको लागि समिति गठन गरेको हो ।
समितिको संयोजकमा संचालक रेवन्त वहादुर विश्वकर्मा रहेका छन् भने सदस्यमा संचालकद्वय मान वहादुर विश्वकर्म र नरेन्द्र कँडेल रहेका छन् ।