महिला सहयात्रालाई गाभ्न नेशनल माइक्रोफाइनान्सले पायो सैदान्तिक स्वीकृति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 02, 2021 | 10:40:49 AM मा प्रकाशित

laxmi bank

नेशनल माइक्रोफाइनान्सले महिला सहयात्रा लघुवित्तलाई प्राप्ति गर्नको सैदान्तिक स्वीकृति पाएको छ। नेपाल राष्ट्र बैंकले बैशाख १५ गते यी दुई संस्थालाई मर्जर तथा प्राप्तिको लागि सैदान्तिक स्वीकृति प्रदान गरेको हो । 

यस संगै अब दुवै संस्थाले आफ्नो विशेष साधारणसभाबाट मर्जर तथा प्राप्ति प्रस्ताव पारित गरि अन्तिम स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिनु पर्ने छ । 

 महिला सहयात्राको केन्द्रीय कार्यालय मकवानपुरको थाहा नगरपालिकामा छ भने नेशनल माइक्रोफाइनान्सको केन्द्रीय कार्यालय धादिङमा रहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved