शेयर धितो कर्जाको व्यवस्था यथावत छ, कन्फ्युजन नहोस् : गभर्नर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 23, 2023 | 04:32:35 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शेयर धितोकर्जामा पुनरावलोकन गर्ने विषयलाई लिएर दोधारमा नपर्न आग्रह गरेका छन् । मौद्रिक नीति सर्वजनिक भएपछि आयोजना गरिएको पत्रकार सम्मेलनमा गभर्नर अधिकारीले  शेयर धितोकर्जाको व्यवस्था यथावत नै रहेको बताएका हुन् ।

विगतमा २५ लाख मुनिका कर्जामा जोखिमभर १०० प्रतिशत रहेकोमा अहिले यसको थ्रेसहोल्ड ५० लाख पुर्याउन खोजिएको हो ।  अन्य व्यवस्थालाई यथावत नै राखिने भएकोले यसमा कन्फ्युज नहुन आग्रह गरे ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved