यस्तो अवस्थामा बैंकहरुले आधारदर भन्दा कम ब्याज मै ऋण दिन पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 28, 2023 | 01:04:52 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति २०८०/८१ मा गरिएका व्यवस्था कार्यान्वयनको लागि सर्कुलर जारी गरेको छ । राष्ट्र बैंकले आज शुक्रबार सर्कुलर जारी गरेको हो ।

सर्कुलर अनुसार बैंकहरुले आधारदर भन्दा कम ब्याज मै ऋण दिन पाउने व्यवस्था गरिएको छ । तर यसमा शर्त तोकिएको छ ।

राष्ट्र बैंकका अनुसार  'नेपाल सरकार/प्रदेश सरकार/स्थानीय तहले आफ्नो कार्यक्रम अन्तर्गतको वा कुनै दातृ निकायबाट प्राप्त सहुलियत दरको सहायता÷अनुदान रकमलाई बैंक तथा वित्तीय संस्थामार्फत तोकिएको क्षेत्र एवं वर्गमा ऋण पचिालन हुने गरी संचालन गरेको कार्यक्रम अन्तर्गतको कर्जा औसत आधारदर भन्दा कम ब्याजदरमा प्रवाह गर्न सक्ने छन् ।

यस बाहेक भने कुनैपनि कर्जा पछिल्लो तीन महिनाको औसत आधारदर भन्दा कम ब्याजदरमा प्रवाह गर्न पाइने छैन । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved