राष्ट्र बैंकद्वारा मौद्रिक नीतिको अंग्रेजी भर्जन सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 23, 2023 | 09:56:35 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अंग्रेजी भर्जन सार्वजनिक गरेको छ । राष्ट्र बैंकले हिजो मंगलबार चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको अंग्रेजी भर्जन सार्वजनिक गरेको हो 

राष्ट्र बैंकले गत साउन ७ गते मौद्रिक नीति सार्वजनिक गरेको थियो । राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको केहि समयपछि 'अनअफिसियल ट्रान्सलेसन'को रुपमा मौद्रिक नीतिको अंग्रेजी भर्जन सार्वजनिक गर्दै आएको छ 

मौद्रिक नीतिको अंग्रेजी भर्जन हेर्न यहाँ क्लिक गर्नु होला ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved