स्थानीय तहका कारण २७ हजार कर्मचारीले तलब नपाउने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 26, 2017 | 05:34:27 AM मा प्रकाशित

laxmi  sunrise bank

स्वास्थ्य क्षेत्रमा क्रियाशील करिब २७ हजार कर्मचारीले दशैंमा तलब नपाउने अवस्था सृजना भएको छ । स्वास्थ्य सेवा विभागले तलब बाँड्न अख्तियारी दिए पनि स्थानीय निकायले तलब बिनियोजन नगरेको कारण उक्त समस्या देखिएको हो ।

सरकारले विभागबाट बजेट पठाउँदै आएको तर यस बर्षदेखि स्थानीय तहलाई नै बजेट उपलब्ध गराएको कारण स्वास्थ्यका अस्थायी, करारमा कार्यरत कर्मचारीले तलब पाउन नसकेका हुन् ।आजको नेपाल समाचारपत्रमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved