माओवादी केन्द्रका मन्त्रीलाई बर्खास्त गर्ने तयारीमा प्रधानमन्त्री

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 06, 2017 | 04:41:53 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारमा रहेको एकीकृत नेकपा माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी दल एमालेसंग वामपन्न्थी गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नो नेतृत्वको मन्त्रिपरिषदमा रहेका माओवादी केन्द्रका मन्त्रीलाई बर्खास्त गर्ने तयारीमा जुटेका छन् ।

स्रोतले दिएको जानकारी अनुसार वामपन्थी गठबन्धनमा रहेका दलहरुबाहेकबाट आफ्नो पक्षमा बहुमत जुटाएपछि मात्र प्रधानमन्त्री उेउवाले माओवादी केन्द्रका मन्त्रीहरु हटाउनेछन् ।

र, अहिले प्रधानमन्त्री देउवा आफ्नो पक्षमा बहुमत जुटाउने कसरतमा लागेका छन् । नागरिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved