विवादै विवादमा घेरियो राजपा, उपेन्द्र यादवको पुत्ला जलाइयो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 07, 2017 | 09:14:11 AM मा प्रकाशित

laxmi  sunrise bank

पार्टीको विधानका विषयमा राष्ट्रिय जनता पार्टी नेपालमा देखिएको विवाद चरम उत्कर्षमा पुगेको छ ।विवादका कारण बिहीबार पनि राजपा निर्वाचन आयोगमा दर्ता हुन सकेन ।

मधेस राजनीतिका अग्रणी नेता स्व. गजेन्द्रनारायण सिंह र रामजनम तिवारीलाई विधानमा नसमेटिएको भन्दै नेता अनिल झाले विधानमा हस्ताक्षर गर्न नमानेपछि विवादले उग्र रुप लिएको  छ ।

यता मधेसी जवनताको भावना विपरीत गएको भन्दै जनकपुरधाममा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवको पुत्ला दहन गरिएको छ ।केही आक्रोशित युवाले यादवले मधेसीहरुको भावनामा ठोस पुग्ने अभिव्यक्ति पदएको भन्दै उनलाई सचेत हुन आग्रह समेत गरे । नेपाल समाचारपत्रमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved