यसरी पोसिन्छ कार्यकर्तालाई रकम

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 02, 2017 | 08:17:38 AM मा प्रकाशित

laxmi  sunrise bank

गरिब असहायलाई उपचार खर्च उपलब्ध गराउन सुरु गरिएको आर्थिक सहायता वितरण अहिले राजनीतिक दलका कार्यकर्ता पोस्ने गतिलो अस्त्र बनेको छ । त्यस्तै शान्ति सुरक्षा व्यवस्थापनका लागि छुट्याइएको रकम पनि यसैगरि दुरुपयोग भइरहेको छ ।

पूर्वसचिव द्धारिकानाथ ढुंगेल लोककल्याणकारी राज्यको मान्यताअनुरुप अप्ठेरो स्थितिमा परेकालाई गृह मन्त्रालय र मातहत निकायबाट आर्थिक सहायता दिने र शान्तिसुरक्षा व्यवस्थापनका लागि केही बजेट छुट्याएर खर्च गर्ने गरिएकोमा अहिले त्यो शिर्षकको रकम दलका कार्यकर्ता पोस्ने र मतदाता प्रभावित पार्ने काममा दुरुपयोग भइरहेको बताउँछन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved