आयल निगमको जग्गा खरिदमा कैफियत

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 03, 2017 | 04:40:39 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौ । आपुर्तिमन्त्री शिवकुमार मण्डलले नेपाल आयलन निगमको जग्ग खरिद प्रकरणमा कही न कही कैफियत भएको बताएका छन् । 

विगतमा साना कुरामा पनि संसदमा हंगाामा भएको उल्ल्ेख गर्दै मन्त्री मण्डलले यति ठुलो विषयमा त्यति चर्चा नहुनु र जिम्मेवार ब्याक्तिहरुपनि नबोल्दा समस्या रहेको बताए । 

शनिबार रिपोर्टस क्लवमा मन्त्री मण्डलले भने, यस विषयमा जहाँबाट जुन किसिमले कुरा उठुनुपथ्र्यो त्यसरी उठेको आजको  नागरिकमा खबर छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved