आइएमई पेले ल्यायो 'विकेट टु विन' अफर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 25, 2023 | 05:39:14 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई पेले एसिया कप क्रिकेट २०२३ मा नेपालको सहभागिताको खुसीयाली मनाउँदै 'विकेट टु विन' अफर सार्वजनिक गरेको छ ।

भदौ ८ देखी भदौ १२ सम्म गरि कुल ५ दिनसम्म चल्ने सो अफर अन्तर्गत सेवाग्राहीले आइएमई पे मार्फत टेलिभिजनको बिल भुक्तानी गर्ने क्रममा "ASIACUP" प्रोमो कोडको प्रयोग गरी रु १५० सम्म छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। साथै यस अफरमा सहभागी हुने ग्राहक मध्ये भाग्यशाली एक जनाले डिशहोमको फाइबर नेटको एक वर्षको निशुल्क सब्सक्रिप्सनपनि जित्न सक्ने कम्पनीले उल्लेख गरेको छ।

यो अफरले क्रिकेट प्रेमी दर्शकको उत्साहलाई थप उर्जा प्रदान गर्ने विश्वास लिएको आइएमई पे का सीइओ प्रवीण रेग्मीले बताए।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved