एकको डबल अफर: एउटा एयरबड खरिद गर्दा अर्को एयरबड निशुल्क

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 17, 2023 | 08:02:16 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको पहिलो डिजिटल वालेट "आइएमई पेले" असोज ३ र ४ गते सन्चालन हुने "अल्टिमा अनलाईन मेला" मा "एकको डबल" अफर सार्वजनिक गरेको छ।

अल्टिमाले आफ्नो वेबसाइट को लन्चको अवसरलाई लक्षित गर्दै सन्चालन गर्ने" अल्टिमा अनलाईन मेला" मा - बिहान ९ देखी ११ सम्म र साझ ६ बजे देखी राती ८ बजे सम्म एउटा अल्टिमा atom 520 वा अल्टिमा atom 320 earbuds खरिद गर्ने ५०० जना सेवाग्राहीलाई अर्को एयरबड निशुल्क प्रदान गर्ने व्यबस्था गरेको जनाएको छ। साथै अन्य अल्टिमाका gadgets हरुमा आइएमई पे मार्फत भुक्तानी गर्दा २५% छुट प्राप्त हुनेछ।

अल्टिमासँगको रणनीतिक साझेदारीलाई नयाँ उचाई सम्म लैजान तथा ग्राहक वर्गलाई डिजिटल कारोबार गर्नलाई थप प्रोत्साहन गर्न यो अफर ल्याइएको जानकारी आइएमई पेले का सीइओ प्रविन रेग्मीले दिएका छन् I

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved