राष्ट्र बैंकद्वारा मोहर डिजिटलको लाईसेन्स खारेज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 25, 2023 | 05:23:59 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक कम्पनी मोहर डिजिटलको अनुमतिपत्र खारेज गरिदिएको छ । कम्पनीले कसुर गरेको देखिएकाले अनुमतिपत्र खारेज गरेको राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले जनाएको छ । 

विभागका अनुसार सो कम्पनीले भुक्तानी फर्स्योट ऐन, २०७५ विपरीत कसुर गरेको देखिएको छ । उक्त कम्पनीसँग कसैको दायीत्व वा लेनदेन बाँकि भए संस्थामा सम्पर्क गर्न पनि राष्ट्र बैंकले अनुरोध गरेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved