स्पर्स लघुवित्तको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 15, 2020 | 10:17:00 AM मा प्रकाशित

laxmi  sunrise bank

स्पर्स लघुवित्त Sparsha Laghubitta Bittiya Sanstha  ले लाभांश घोषणा गरेको छ ।कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको १९.५० प्रतिशत बोनस शेयर र १.०३  प्रतिशत नगद लाभांश गरि कुल २०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी ९ करोड ३७ लाख ४८ हजार रहेको छ ।

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वुकृति दिएपछि र लघुवित्तको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved