४ कम्पनीको गरि २८ लाख कित्ता बढी शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 29, 2021 | 01:02:42 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज सोमबार ४ कम्पनीको गरि २८ लाख कित्ता बढी शेयर सुचिकृत भएका छन्। आज आरएसडीसी लघुवित्त, एनएमबि लघुवित्त, पोखरा फाइनान्स, र सहारा विकास बैंकको गरि कुल २८ लाख ४६ हजार ३३ दशमलव २६ कित्ता शेयर सुचिकृत भएको हो । 

आज आरएसडीसी लघुवित्तको ९ प्रतिशतले हुन आउने ६ लाख ४ हजार ३ सय ७० दशमलव ४५ कित्ता बोनस शेयर, एनएमबि लघुवित्तको १९ प्रतिशतले हुन आउने ८ लाख ६१ हजार ८ सय ७३ दशमलव २५ कित्ता बोनस शेयर, पोखरा फाइनान्सको ५ प्रतिशतले हुन आउने ४ लाख ५८ हजार ६ सय ४० दशमलव ८६ कित्ता बोनस शेयर र सहारा विकास बैंकको ९ लाख २१ हजार १ सय ४८ दशमलव ७० कित्ता हकप्रद शेयर सुचिकृत भएको हो । 

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved