नेप्सेमा नबिल बैंक सहित ३ कम्पनीको बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 29, 2022 | 11:14:46 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज मंगलबार नबिल बैंक सहित ३ कम्पनीको बोनस शेयर सुचिकृत भएको छ। ३ कम्पनीको गरि कुल ४ करोड ७७ लाख ८८ हजार २२ दशमलव ८५९७ कित्ता बोनस शेयर सुचिकृत भएको हो 

आज नबिल बैंकको ३३.६० प्रतिशतले हुन् आउने ४ करोड ६५ लाख १७ हजार ३ सय ५५ दशमलव ८९ कित्ता बोनस शेयर, एक्सेल डेभलपमेन्ट बैंकको १२ प्रतिशतले हुन आउने ९ लाख ७३ हजार ३ सय ४५ दशमलव ४६९७ कित्ता बोनस शेयर र स्वाभिमान लघुवित्तको ३२.३० प्रतिशतले हुन आउने २ लाख ९७ हजार ३ सय २१ दशमलव ५० कित्ता बोनस शेयर सुचिकृत भएको हो । 

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved