राष्ट्र बैंकले घरजग्गा व्यवसायलाई धरासायी पार्ने नीति लियो: उपाध्यक्ष राई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 08, 2023 | 04:36:13 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल जग्गा तथा आवास विकास महांसघका प्रथम उपाध्यक्ष राजकुमार राईले नेपाल राष्ट्र बैंकले घरजग्गा व्यवसायलाई धरासायी पार्ने नीति लिएको बताएका छन् । आज आयोजित रियल स्टेट व्यवसायीहरुको बृहत भेलामा उनले यस्तो बताएका हुन् 

उपाध्यक्ष राईले राष्ट्र बैंकको नीति र बैंक र वित्तीय संस्थाबाट घरजग्गा व्यवसायलाई धरासायी बनाउने काम भएको बताए । उनले अब राष्ट्र बैंक र वित्तीय संस्था विरुद्द लड्नु पर्ने बेला आएको बताए । 

अब अधिकार मागेर नपाइने अवस्था आएको भन्दै उनले अब अधिकार खोस्नु पर्ने बेला आएको उनले उल्लेख गरे ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved