सुनचाँदीको मूल्य स्थिर

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 05, 2016 | 11:13:13 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको दोस्रो दिन सोमबार सुनचाँदीको मूल्य स्थिर छ। आइतबारको कारोबारमा प्रति तोला ५८ हजार ६   सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज सोहि मुल्यमा नै  कारोबार भईरहेको छ। त्यस्तै तेजावी सुन प्रति तोला ५८  हजार ३  सय ५० रुपैयाँमा कारोबार भैरहेको छ। चांदी प्रति तोला ८ सय ७५    रुपैयाँमा कारोबार भइरहेको छ।  

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved