बढ्यो सुनचाँदीको मूल्य

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 13, 2016 | 11:59:02 AM मा प्रकाशित

laxmi  sunrise bank

 

साताको तेस्रो दिन मंगलबार सुन चाँदीको मूल्य बह्देको छ। सोमबारको कारोबारमा प्रति तोला ५८  हजार ७   सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा १ सयले बढेर प्रति तोला ५८ हजार ८ सयमा कारोबार भईरहेको छ।   त्यस्तै तेजावी सुन प्रति तोला ५८  हजार ५   सय ५० रुपैयाँमा कारोबार भैरहेको छ। चांदी प्रति तोला ८ सय ७०   रुपैयाँमा कारोबार भइरहेको छ।यो अघिल्लो दिनको तुलनामा  १० रुपियाँले कमि हो । 

नेपाल सुनचांदी ब्यबसायी महासंघले आज मंगलबारको  कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ५० हजार ४   सय  १०  रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ५० हजार १   सय ९५   रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ७ सय ४६ रुपैयाँ  रहेको छ।  

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved