घट्यो सुनचाँदीको मूल्य

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 26, 2016 | 11:00:59 AM मा प्रकाशित

laxmi  sunrise bank

सोमबारको कारोबारमा सुनचाँदीको मूल्य घटेको छ  । शुक्रबारको कारोबारमा प्रति तोला ५९ हजारमा कारोबार भएको छापावाल सुनको मूल्य आज आइतबार तोलामा १ सयले घटेर प्रति तोला ५८ हजार ९ सयमा हजारमा कारोबार भईरहेको छ। त्यस्तै त्यस्तै तेजावी सुन प्रति तोला ५८ हजार ६   सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। 

चाँदी भने प्रति तोला  ८ सय ८०  रुपैयाँमा कारोबार  भईरहेको छ। अघिल्लो दिनको तुलनामा यो १ रुपियाँले कम हो । 

नेपाल सुनचांदी ब्यबसायी महासंघले सोमबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ५० हजार ५ सय  रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ५० हजार २   सय ८५  रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ७ सय ५४ रुपियाँ ५० पैसा कायम गरिएको छ।    

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved