घट्यो सुनको मूल्य, चाँदीको स्थिर

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 02, 2016 | 11:16:13 AM मा प्रकाशित

laxmi  sunrise bank

सातको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ भने चाँदीको स्थिर छ ।शुक्रबारको  कारोबारमा प्रति तोला ५८ हजार ३  सयमा कारोबार भएको छापावाल सुन  आज आइतबार तोलामा २ सयले घटेर प्रति तोला ५८ हजार १ सयमा कारोबार भई रहेको छ ।   त्यस्तै तेजावी सुन प्रति तोला ५७  हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। 

चाँदी भने प्रति तोला  ८ सय ६५   रुपैयाँमा कारोबार  भईरहेको छ। 

नेपाल सुनचांदी ब्यबसायी महासंघले आइतबारको  कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४९  हजार ८  सय १० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४९ हजार ५   सय ९५ रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ७ सय ४१ रुपियाँ  ५० पैसा  कायम गरिएको छ।    

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved