स्वाबलम्बन विकास बैंक र सिटीबीच रेमिट्यान्स सम्झौता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 04, 2016 | 05:43:46 PM मा प्रकाशित

laxmi  sunrise bank

स्वाबलम्बन लघुवित्त बिकास बैक र एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा सिटी एक्सप्रेस मनी ट्रान्सफरका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डन र स्वाबलम्बन लघुवित्त बिकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नरेशमान प्रधानले हस्ताक्षर गरेका छन्।

सम्झौतापछि विदेशबाट सिटी एक्सप्रेस मनी ट्रान्सफर मार्फत पठाएको पैसा स्वाबलम्बन लघुवित्त बिकास बैकका नेपाल अधिराज्यभरमा रहेका  १ सय १३ शाखाहरूबाट समेत भुक्तानी लिन सकिने छ । 
 

 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved