आज पनि घट्यो सुनको मुल्य, कतिमा हुदै छ कारोबार ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 08, 2016 | 11:19:03 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको तेस्रो दिन मंगलबार पनि  सुनको मूल्य ओरालो लागेको छ। सोमबार प्रति तोला ५७ हजार ३  सयमा कारोबार भएको छापावाल सुन आज सोमबार  तोलामा ४  सयले घटेर प्रति तोला ५६ हजार ९  सय रुपैयाँमा कारोबार भईरहेको छ। 

त्यस्तै तेजावी सुन प्रति तोला ५६ हजार ६ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ। आज चाँदी भने स्थिर रहदै प्रति तोला ८ सय २५ रुपैयाँमा कारोबार भईरहेको छ।  

नेपाल सुनचांदी ब्यबसायी महासंघले मंगलबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४८  हजार ७  सय ८५  रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४८  हजार ५   सय ७० रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ७ सय ७  रुपैयाँ ५० पैसा कायम गरिएको छ। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved