यस्तो छ आजको विदेशी मुद्रा सटही दर

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 09, 2016 | 12:27:07 PM मा प्रकाशित

laxmi  sunrise bank

 नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार आज विदेशी मुद्राको सटही दर घटेको छ । आज  कतारी रीयल   एकको खरिददर२९ रुपयाँ २२ पैसा र विक्रीदर २९ रुपयाँ ३९ पैसा छ भने एक साउदी रियालको खरिददर २८ रुपैयाँ ३७ पैसा र विक्रिदर २८ रुपैयाँ ५३ पैसा रहेको छ । 


त्यस्तै, मलेसियन रिंगिट एकको खरिददर २५ रुपैयाँ ३२ पैसा र विक्रिदर २५ रुपैयाँ ४७ पैसा तोकेको छ ।   युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ ९७ पैसा र विक्रिदर २९ रुपैयाँ १३ पैसा तोकेको छ । 


त्यस्तै, एक बहराइन दिनारको खरिददर २ सय ८२ रुपैयाँ १८ पैसा र विक्रिदर २ सय ८३ रुपैयाँ ७७ पैसा रहेको छ ।  कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ३७ पैसा र विक्रिदर ९ रुपैयाँ ४३ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ५१ रुपैयाँ ४९ पैसा र विक्रिदर ३ सय ५३ रुपैयाँ ४७ पैसा छ ।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved