ह्वात्तै घट्यो सुनको मूल्य

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 10, 2016 | 11:24:40 AM मा प्रकाशित

laxmi  sunrise bank

बुधबार ह्वात्तै बढेको सुनको मूल्य आज बिहिबार घटेको छ । बुधबार  एकै दिन १३ सयले बढेर प्रति तोला ५८ हजार २ सयमा कारोबार भएको छापावाल सुन आज बिहिबार तोलामा १४ सयले घटेर प्रति तोला ५६ हजार ८ सयमा कारोबार भई रहेको छ   । त्यस्तै तेजावी सुन प्रति तोला ५६ हजार ५  सय ५० रुपैयाँमा कारोबार भईरहेको छ। आज चाँदी भने  प्रति तोला ८ सय ३५  रुपैयाँमा कारोबार भईरहेको छ।  यो अघिल्लो दिनको तुलनामा १०  रुपियाँले कम हो । 

 

नेपाल सुनचांदी ब्यबसायी महासंघले बिहिबारको  कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४८    हजार ६    सय ९५  रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४८  हजार ४  सय ८० रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ७ सय १६     रुपैयाँ ५० पैसा कायम गरिएको छ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved