प्रवास ट्राभल्स एण्ड टुर्स: छोटो समयमै प्रशंसनीय प्रगति

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 10, 2016 | 01:12:25 PM मा प्रकाशित

laxmi  sunrise bank

बैदेशिक यात्राको क्षेत्रमा क्रियाशील प्रवास ट्राभल्स एण्ड टुर्सले छोटो समयमै प्रशंसनीय चर्चा कमाएको छ । स्थापना भएको ३ बर्षमा नै आफ्नो क्षेत्रमा सफलताको शिखरमा पुगेको हो ।

सस्तो, भरपर्दो तरिकाले गन्तव्यमा पुर्याउने उद्धेश्यका साथ खुलेको प्रवासले ३ बर्षमा सेवाग्राहीबाट अतुलनिय विश्वास आर्जन गरेको छ । प्रवास ट्राभल्सबाट विशेस गरी अमेरिका,क्यानडा, जापान, कोरिया, अस्ट्रेलिया तथा युरोपका सबै देश तथा एसियन देशहरुकालागि हवाई टिकट लिन सकिन्छ ।

अन्य ट्राभल्स भन्दा छिटो, छरितो र विश्वसनिय ढंगले टिकेटिङकको व्यवस्था तथा अध्यनकालागि वाहिर जाने विधार्थीहरुका निम्ती सस्तो टिकेट उपलव्धहनेभएकाले पनिग्राहकहरुको विश्वास बढेको ट्राभल्सका प्रबन्ध निर्देशक प्रकाश लोहनी बताउनु हुन्छ ।

९ जना कर्मचारी सहित काम गरिरहेको प्रवासबाट दैनिक ५० –१०० सम्म टिकट विक्री हुन्छन जसमा यात्रीको गन्तव्य, टिकेट दर तथा एयरलायन्स फरक फरक रहन्छ । अन्य ट्राभल्स भन्दा केही सस्तो र भरपर्दो भएकाले आज सम्म कुनै पनि ग्राहकको गूनासो नआएको दाबी यस ट्राभल्समा विगत २ वर्षदेखी कार्यरत दिपक कोइराला बताउनु हुन्छ ।

एकचोटी प्रवासबाट टिकेट काटेपछि फेरि पनि यहिबाट सेवा लिनेहरु बढिररहेको पनि उहाँले बताउनुभयो । टिकट लिन चाहनेहरुले अनलाईन फारम भरेर अग्रिम बुकिङ गर्न सक्ने व्यवस्था रहेको उहाले जानकारी दिनुभयो ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved