आज पनि घट्यो सुनको मूल्य, हेर्नुस कतिमा हुदैछ कारोबार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 11, 2016 | 11:15:33 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको अन्तिम दिन शुक्रबार पनि सुनको मूल्य घटेको छ । बिहिबार एकै दिन १४ सयले घटेको सुनको मूल्य आज थप ४ सयले घटेर  ५६ हजार ४  सयमा कारोबार भई रहेको छ   । त्यस्तै तेजावी सुन प्रति तोला ५६ हजार १  सय ५० रुपैयाँमा कारोबार भईरहेको छ।

आज चाँदी भने  प्रति तोला ८ सय ४५   रुपैयाँमा कारोबार भईरहेको छ।  यो अघिल्लो दिनको तुलनामा १०  रुपियाँले बढी हो । 

 

नेपाल सुनचांदी ब्यबसायी महासंघले शुक्रबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४८    हजार ३  सय ५५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४८  हजार १   सय ४० रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ७ सय २४      रुपैयाँ ५० पैसा कायम गरिएको छ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved