लुम्बिनीमा प्रभु बैंकको शाखा स्थानान्तरण

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 18, 2016 | 08:04:39 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंक लिमिटेडले रुपन्देहीमा शाखा कार्यलय स्थानान्तरण गरि सञ्चालनमा ल्याएको छ। मर्जपछी दोहोरिन पुगेका शाखा कार्यालय स्थानन्तरण गर्ने क्रममा साबिकको ग्रान्ड बैंकको भैरहवा शाखा कार्यालयलाई लुम्बिनीमा स्थानान्तरण गरिएको बैंकको जनाएको छ। 

रक्षामन्त्री बालकृष्ण खाँडले एक समारोहका स्थानान्तरण गरिएको उक्त शाखा कार्यालयको उद्घाटन गरे। मर्जरको क्रममा दोहोरिन गएका अन्य शाखा कार्यालयहरु पनि क्रमशः स्थानान्तरण गर्दै जाने योजना रहेको जनाइएको छ । 
 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved