म्याक्स मनी र सिटी एक्सप्रेसबीच सम्झौता, मलेसियाबाट पठाएको पैसा सिटिबाट प्राप्त गर्न सकिने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 25, 2016 | 09:27:24 AM मा प्रकाशित

laxmi  sunrise bank

म्याक्स मनि मलेसिया र सिटि एक्सप्रेस मनि ट्रान्सफरबीच आपसी रूपमा रकम आदान–प्रदान गर्ने सम्झौता गरेका छन। यो सम्झौतापछी म्याक्स मनीको नेपालमा सञ्जाल विस्तार भएको छ। 

सम्झौता अनुसार म्याक्स मनि मलेसियाबाट पठाएको रकम सेवाग्राहीले नेपालमा रहेका सिटी एक्सप्रेसका कुनै पनि काउन्टरबाट रकम प्राप्त गर्न सक्ने छन। 

सो अवसरमा म्याक्स मनीका  प्रमुख कार्यकारी अधिकृत ए अब्दुल हामिदले  सम्झौंताले मलेसियामा रहेका हजारौँ नेपालीले बिना झन्झट सहजै रकम प्राप्त गर्न सक्ने बताएका छन। त्यस्तै सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डनले मलेसियाको म्याक्ससँग सहकार्य गर्न पाउँदा उत्साहित भएको बताउँदै कम्पनीका लागि यो सम्झौंताले थप उचार्इ प्राप्त गर्ने बताए। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved