आज पनि बढ्यो सुनको मूल्य, हेर्नुस कतिमा हुदै छ कारोबार 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 28, 2016 | 10:50:29 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिन सोमबार सुनचाँदीको मूल्य बढेको छ  । आइतबार  प्रति तोला ५४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार तोलामा २ सयले बढेर  प्रति तोला ५४ हजार ७ सयमा कारोबार भईरहेको छ । 

त्यस्तै तेजावी सुन प्रति तोला ५४  हजार ४    सय ५० रुपैयाँमा कारोबार भईरहेको छ। चाँदी   प्रति तोला ७  सय ९५ रुपैयाँमा कारोबार भईरहेको छ।  यो अघिल्लो दिनको तुलनामा १० रुपियाँले बढी हो ।

नेपाल सुनचांदी ब्यबसायी महासंघले सोमबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४६ हजार ८  सय ९५  रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४६ हजार ६   सय ८० रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ६  सय ८१  रुपैयाँ ५० पैसा कायम गरिएको छ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved