नेपाल इन्भेष्टमेन्ट बैंकले जित्यो 'बैंक अफ द एयर अवार्ड २०१६'

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 08, 2016 | 05:20:31 PM मा प्रकाशित

laxmi  sunrise bank

यस बर्षको बैंक अफ द एयर अवार्ड नेपाल इन्भेष्टमेन्ट बैंकले प्राप्त गरेको छ। बेलायतको चर्चित पत्रिका फाइनान्सियल टाइम्स लन्डनद्वारा प्रकाशित पत्रिका द बैंकर्सको निर्णायक टोलिले नेपालका लागि ‘बैंक अफ द एयर अवार्ड २०१६’ को उपाधि नेपाल इन्भेष्टमेन्ट बैंकलाई दिएको हो।

लण्डनमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे र ज्योति प्रकाश पाँडेले उक्त अवार्ड लिएका छन् । यस बर्षको अवार्डसंगै एनआइबिएल बैंकले पाँच पटक यो अवार्ड हात परेको छ। 

बैंकर्स पत्रिकाले प्रत्येक वर्ष हरेक देशका बैंकहरु मध्ये उत्कृष्ट बैंकलाई बैंक अफ द एयर अवार्ड दिने गरेको छ। यस बर्ष १४९ मुलुकका बैंकलाई अवार्डबाट सम्मानित गरिएको छ। 
 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved