सुन यो बर्षकै सस्तो, बजारमा अभाब

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 09, 2016 | 11:24:54 AM मा प्रकाशित

laxmi  sunrise bank

शुक्रबार सुनको मूल्य प्रतितोला ५३ हजार रुपैया कायम भएको छ । यो बिहीबारको मूल्य भन्दा चार सय रुपैयाँले सस्तो हो ।  

यो मूल्य यो बर्षकै सबैभन्दा सस्तो हो । यस्तै शुक्रबार चाँदीको भाउ पनि १० रुपैयाँले घटेको छ । आज चाँदी आज ७ सय ९० रुपैयामा कारोबार भैरहेको जनाएको छ ।

यसैबीच बजारमा सुनको अभाब देखिएको छ । अहिले दैनिक ४० किलो सुनको माग भइरहेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved