गोठाटारमा प्रभु बैंकको नयाँ शाखा संचालनमा 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 09, 2016 | 05:01:23 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंकले काठमान्डौको गोठाटारमा नयाँ शाखा संचालनमा ल्याएको छ। मर्जरका क्रममा दोहोरिन गएका शाखा कार्यालयलाई स्थानान्तरण गर्ने क्रममा प्रभुले गोठाटारमा नयाँ शाखा संचालनमा लायाएको जनाएको छ।

सो शाखाको नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठले उद्घाटन गरेका हुन् ।साथै मर्जरको क्रममा दोहोरिन गएका अन्य शाखा कार्यालयहरु पनि क्रमशः स्थानान्तरण गर्ने क्रम जारी रहेको बैंकले जानकारी दिएको छ । 

दोहोरिएका शाखा स्थानान्तरण भई नयाँ ठाउँमा बैंकका शाखा कार्यालयहरु सञ्चालन हुँदा बैंकको सेवा विस्तारित हुनुका साथै उक्त स्थानका ग्राहकहरुले सरल, सहजरुपमा सम्पूर्ण बैंकिङ सुविधा प्राप्त गर्ने विश्वास बैंकको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved