बिहीबारको संसद बैठक बस्दै नबसी स्थगित

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 15, 2016 | 11:59:57 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बिहीबारको लागि तय भएको ब्यबस्थापिका संसद्को बैठक बस्दै नबसी स्थगित भएको छ । 

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले लगायतका दलहरूले संविधान संशोधन प्रस्तावको विरोधमा निरन्तर अवरोधका कारण आजको लागि निर्धारित संसद बैठक सूचना टासेर स्थगित भएको हो।

 आजको बैठकमा लोकमासिंह कार्कीमाथिको महाभियोग प्रस्तावमा छलफल हुने कार्यसूचि थियो। अर्को बैठक आगामी पुस ४ गते १ बजे बस्ने छ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved